समाज

केक र कुकिजमा गाँजा मिसाएर कारोबार गर्ने दुईजना पक्राउ

काठमाडौँ । अवैध लागुऔषध गाँजा मिसाइ केक तथा कुकिज कारोबार गरेको फेला परेपछि नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले ‘अपरेशन केक’ सुरु गरेको छ । उक्त अपरेशनअन्तर्गत प्रहरीले हालसम्म तीन जनालाई पक्राउ गरेको छ । ‘अपरेशन केक’ जारी रहने ब्यूरोका प्रहरी