समाज

१६ वर्षअघि एक करोड पाउने लोभमा लागुऔषध मुद्दाका आरोपी भगाउने पूर्वप्रहरी जवान पक्राउ

काठमाडौं । लागुऔषध मुद्दामा पक्राउ परेका थुनुवालाई भगाउन सहयोग गरी आफू पनि फरार भएका पूर्वप्रहरी जवान वीरवल यादव पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले यादवलाई बिहीबार काकडभिट्टाबाट पक्राउ गरी काठमाडौं ल्याइ शुक्रबार सार्वजनिक गरेको हो । भारतीय नागरिक