समाज

‘पक्की सडक आउँदा सबै दुःख भुलिन्छ’

पक्की सडकले दिएको खुसी नवलपुर । ‘मैले गाडी चलाउन लागेको २० वर्ष भइसक्यो । तर अहिलेको जस्तो बिग्रिएको बाटोमा गाडी चलाउनु परेको थिएन’, पृथ्वी राजमार्गमा बस सञ्चालन गर्दै आएका चालक बाबुराम सापकोटाले भने, ‘अहिले त गाडी चलाउँदै गर्दा पक्की सडक