समाज

१० लाख रुपैयाँमा सुरु गरेको बेकरीबाट मासिक २ लाख आम्दानी गर्दै धरानका दुई युवा

धरान ।  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि धरानका दुई पौरखी युवकले बेकरी उद्योग सञ्चालन त्यसलाई असत्य साबित गरेका छन्। आठ वर्षको वैदेशिक रोजगारीपछि फर्केका धरानका एनसी राई र वीरेन्द्र थापाले यहाँ लाखौँको लगानीमा बेकरी उद्योग सञ्चालन गरेका