समाज

अचानक आएको हावाहुरीका कारण फेला तालमा डुंगा पल्टिँदा…

गण्डकी । फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनालाई सशस्त्र प्रहरीको फेवाताल किनाराको उद्धार टोली सकुशल उद्धार गरेको छ । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेको थियो । अचानक आएको हावाहुरीको कारण डुंगा पल्टिँदा काठमाडौंका ३० वर्षीय विक्रम मिकरानी, २६ वर्षीया