समाज

गिठीदेवीलाई ८९ वर्षमा नागरिकता

बझाङ  । जिल्ला सदरमुकाम चैनपुरबाट डेढ घण्टाको दूरीमा पर्छ मष्टा गाउँपालिका। गाउँपालिकाको कार्यालय भातेखोला गाउँमा छ। सोही गाउँकी हुन् ८९ वर्षीया गिठीदेवी जोशी। गिठीदेवीले शुक्रबार मात्रै नागरिकता पाइन्। सदरमुकाम नजिकै रहेपनि ८९ वर्षपछि नागरिकता लिएकी हुन् उनले। यसअघि नागरिकताको महत्व र