समाज

बालयौन दुरुपयोगको आरोपमा एकजना पक्राउ

काठमाडौं । प्रहरीले बालयौन दुरुपयोगको आरोपमा एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, ललितपुरले ललितपुरको बुंगमतीस्थित ब्लेस हाउस एण्ड चाइल्ड केयर सेन्टरका सञ्चालक दत्तसिंह बुढालाई पक्राउ गरेको हो । प्रहरीले संस्थाका सञ्चालक हुम्लाको सिमिकोट गाउँपालिका–८ स्थायी घर भइ ललितपुर