मनोरन्जन slider

नाटक ‘रिफण्ड’ पब्लिक शोमार्फत मञ्चन

  गण्डकी ।  फागुन १४ गतेदेखि पोखरा थिएटरको गन्धर्व नाटकघरमा ‘बुकिङ शो’ मार्फत मञ्चन भइरहेको नाटक ‘रिफण्ड’ शनिबारदेखि ‘पब्लिक शो’ मा मञ्चन भएको छ । यही फागुन २८ गतेसम्म मञ्चन हुने नाटक शनिबार दिउँसो १ बजे, आइतबार र सोमबार साँझ