मेनुका पौडेल र सिडी विजय अधिकारीको ‘बर्बादी’



काठमाडौं । गायिका मेनुका पौडेलको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । पौडेलको ‘बर्बादी’ बोलको गीत सार्वजनिक गरिएको हो । गायनमा मेनुकालाई सिडी विजय अधिकारीले साथ दिएका छन् ।

क्षितिज सापकोटाको शब्द रहेको गीतमा सिडी विजय अधिकारीले संगीत भरेका छन् भने संगीत संयोजन पुस्कर क्षेत्रीले गरेका हुन् । प्रहिल कार्कीले निर्देशन गरेको म्युजिक भिडियोमा अभिनेता आकाश श्रेष्ठ, करुणा श्रेष्ठ, दिपेन्द्रराज गिरी र निर्मल भण्डारीलाई देख्न सकिन्छ।

गीतको भिडिओलाई पुनम श्रेष्ठले कोरियोग्राफी गरेकी हुन् । उत्तम हुमागाईंले छायांकन गरेको म्युजिक भिडिओलाई माधव बेल्बासेले सम्पादन गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘बोक्सीको घर’ले पायो सेन्सर बोर्डबाट युनिभर्सल सर्टिपिकेट

काठमाडौं । यही वैशाख १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’ले केन्द्रीय चलचित्र

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण हुने

काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा गरिएको छ । नेपाली फिल्मको

सुम्निमाको ‘तारा’ सार्वजनिक

काठमाडौँ । गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक भएको छ । के टमोटको शब्द

‘ज्वाइँ साब’ मा विल्सन विक्रम राई

काठमाडौं । नायक विल्सन विक्रम राई आफैं फिल्म निर्देशन गर्ने तयारीमा छन् ।