‘गुनासो’ गर्दै आइन् सरला



काठमाडौं । गुनासो छैन भन्दै गायिका बबिना भट्टराई आफ्नो मायालुलाई गुनासो पोख्न थालेकी छन् । उनले हालै आफ्नो नयाँ गीतमा मायालुलाई प्रश्न गर्दै दुखेसो पोखेकी हुन् । उनले ‘गुनासो’ बोलको गीत मार्फत आफ्नो भावना पोखेकी छन् ।

सरला श्रेष्ठले लेखेको गीतमा बबिता आफैले स्वर भरेकी छन् भने सङ्गित पनि उनकै छ । सरला श्रेष्ठले लेखेका शब्दमा उनको स्वरले मिठास भर्ने काम गरेको छ । किनभने गीतको भाव अनुसार बबिताको स्वर फिट देखिएको छ ।

साहस शाक्यको संगीत संयोजन रहेको गीतलाई नकुल कार्कीले रेकर्ड गरेका हुन् । प्रकाश खरेलले मिक्सिङ सम्हालेको गीतको भिडियोमा बबिना आफैले अभिनय गरेकी छन् । उनलाई भिडियोमा गाउदै गरेको देख्न सकिन्छ । गीतको भिडियो झिल्को क्रियसनले तयार गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘तिम्रो मेरो दिलको बास’

काठमाडौँ । गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘तिम्रो मेरो

स्मिता दाहालले ल्याइन् ‘लुकाउने ठाउँ छैन’

काठमाडौँ । गायिका स्मिता दाहाल र भारतीय गायक दिव्य कुमारको स्वरमा रहेको नयाँ

नयाँ वर्षमा नेपाली चलचित्रलाई दर्शकको साथ

  काठमाडौँ । नयाँ वर्षलाई लक्षित गरी हलहरूमा तीन नेपाली चलचित्र प्रदर्शनमा छन्

वर्ष २०८० : ‘प्रदर्शक र निर्मातालाई बराबरी शेयर’

    काठमाडौँ ।  शनिबारदेखि नयाँ वर्ष २०८१ सुरु हुँदैछ । यस वर्षको