‘गुनासो’ गर्दै आइन् सरला



काठमाडौं । गुनासो छैन भन्दै गायिका बबिना भट्टराई आफ्नो मायालुलाई गुनासो पोख्न थालेकी छन् । उनले हालै आफ्नो नयाँ गीतमा मायालुलाई प्रश्न गर्दै दुखेसो पोखेकी हुन् । उनले ‘गुनासो’ बोलको गीत मार्फत आफ्नो भावना पोखेकी छन् ।

सरला श्रेष्ठले लेखेको गीतमा बबिता आफैले स्वर भरेकी छन् भने सङ्गित पनि उनकै छ । सरला श्रेष्ठले लेखेका शब्दमा उनको स्वरले मिठास भर्ने काम गरेको छ । किनभने गीतको भाव अनुसार बबिताको स्वर फिट देखिएको छ ।

साहस शाक्यको संगीत संयोजन रहेको गीतलाई नकुल कार्कीले रेकर्ड गरेका हुन् । प्रकाश खरेलले मिक्सिङ सम्हालेको गीतको भिडियोमा बबिना आफैले अभिनय गरेकी छन् । उनलाई भिडियोमा गाउदै गरेको देख्न सकिन्छ । गीतको भिडियो झिल्को क्रियसनले तयार गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँ लोक दोहरी गीत ‘सुनिमायालाई, सँगै काटौला जुनी मायालाई…’

अर्घाखाँची । गायिका सुनितामी परियारको नयाँ लोक दोहरी गीत ‘सुनिमायालाई, सँगै काटौला जुनी

नेपाली चलचित्रलाई दर्शकको राम्रो साथ

काठमाडौँ । नयाँ वर्ष विसं २०८१ को सुरूभएदेखि नै दर्शकहरूले नेपाली चलचित्रलाई साथ

निर्देशक बन्ने सोच छ : अभिनेता दयाहाङ राई

काठमाडौँ । अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्।

केकी अधिकारीको ‘बोक्सीको घर’ प्रदर्शनमा

काठमाडौं । शुक्रबारदेखि केकी अधिकारी अभिनित ‘बोक्सीको घर’ रिलिज भएको हो । केकीको