मेनुका पौडेलले ल्याइन् ‘छुनै हुन्न जस्तो’



काठमाडौं । गायिका मेनुका पौडेलको नयाँ गीत सार्वजनिक भएको छ । पौडेलको ‘छुनै हुन्न जस्तो’ बोलको गीत सार्वजनिक गरिएको हो । प्रदीप चापागाईंको शब्द रहेको गीतमा सिडी विजय अधिकारीले संगीत भरेका छन् ।

शान थापाले निर्देशन गरेको गीतको भिडियोमा प्रभात पल ठकुरी र जुना सुन्दासलाई देख्न सकिन्छ । अर्जुन तिवारीले छायांकन गरेको म्युजिक भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘तिम्रो मेरो दिलको बास’

काठमाडौँ । गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘तिम्रो मेरो

स्मिता दाहालले ल्याइन् ‘लुकाउने ठाउँ छैन’

काठमाडौँ । गायिका स्मिता दाहाल र भारतीय गायक दिव्य कुमारको स्वरमा रहेको नयाँ

नयाँ वर्षमा नेपाली चलचित्रलाई दर्शकको साथ

  काठमाडौँ । नयाँ वर्षलाई लक्षित गरी हलहरूमा तीन नेपाली चलचित्र प्रदर्शनमा छन्

वर्ष २०८० : ‘प्रदर्शक र निर्मातालाई बराबरी शेयर’

    काठमाडौँ ।  शनिबारदेखि नयाँ वर्ष २०८१ सुरु हुँदैछ । यस वर्षको