मनोरन्जन slider

मेलिना र कृष्णको ‘चट्ट मायालु’

काठमाडौं । गायिका मेलिना राई र गायक कृष्ण काफ्लेको स्वरको नयाँ गीत ‘चट्ट मायालु’ सार्वजनिक भएको छ। रविमान सिंह बस्न्यातको शब्द, टीका बम्जनको संगीत रहेको गीतको एरेन्ज फणीन्द्र राईले गरेका हुन् । गीतमा प्रेमीले प्रेमिकाको सौन्दर्यको वर्णन गरेका छन् भने