सुरक्षा

नेपाली सेनाद्वारा फोटो प्रतियोगिताका विजयीलाई पुरस्कार प्रदान

काठमाडौं । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा २६०औँ सेना दिवसका अवसरमा आयोजना गरिएको फोटो प्रतियोगितामा गैरसैनिकतर्फ संजोग बुढाथोकी प्रथम घोषित भएका छन् । प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गी अड्डामा शुक्रबार आयोजित कार्यक्रममा उनलाई ५० हजार नगद र प्रमाणपत्र प्रदान