सुरक्षा

सेनाको सङ्ख्या घटाउनुपर्छ भनेर हाम्रो पार्टीले कहीँकतै बोलेको छैनः अध्यक्ष लामिछाने

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय अध्यक्ष रवि लामिछानेले नेपाली सेनाको सङ्ख्या घटाउन पर्छ भनेर आफूले कहीँकतै नबोलेको बताएका छन् । विराटनगर–११ पिचरास्थित पार्टी कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले सेनाको सङ्ख्या घटाउनु पर्छ भनेर संसद तथा पार्टीका अन्य कार्यक्रममा