सुरक्षा

नेपाल प्रहरीका ६४ जना बरिष्ठ सई इन्सपेक्टरमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ ६४ जना प्रहरी वरिष्ठ नायब निरीक्षकलाई प्रहरी निरीक्षक पदमा बढुवा सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयका अनुसार यही साउन ६ गते बसेको बढुवा समितिको बैठकले उनीहरूलाई प्रहरी निरीक्षक पदमा