प्रवास

कंगोमा निधन भएका सुरेश सिल्लाको परिवारलाई एनआरएनएको सहयोग

काठमाडौं । वैदेशिक रोजगारीको लागि कंगोमा निधन भएका डोटीका सुरेश सिल्लाको परिवारलाई गैरआवासीय नेपाली संघले सहयोग गरेको छ । गैरआवासीय नेपाली संघ, कंगोको सक्रियतामा संकलित २६ लाख ६१ हजार रुपैयाँ उनको परिवारलाई राहतस्वरुप हस्तान्तरण गरिएको हो । शनिबार संघको केन्द्रीय