प्रवास

गैरआवासीय नेपालीलाई नागरिकता दिलाउनु एउटा ऐतिहासिक कामः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ५० औं लाख गैरआवासीय नेपालीहरूले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न प्रबन्ध गरिएको बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा गैरआवासीय नेपालीलाई नागरिकता वितरणको शुभारम्भ गर्दै प्रधानमन्त्रीले नागरिकता दिलाउनु निकै ठूलो उपलब्धि भएको बताएका हुन्