प्रवास

‘सांस्कृतिक सेतु’ बन्दै कोलकोतामा नेपाली भाषी

–प्रकाश सिलवाल, कोलकाता (भारत) । भारतको पश्चिम बङ्गालको कोलकातामा गहना चम्काउने ‘मेटलफिनिसर’ व्यवसाय गर्दै आएका भीमबहादुर श्रेष्ठले यतै मूल कर्मथलो बनाएको चार दसक बितिसकेको छ । उनले भने, “सानैदेखि यता आइयो । केही वर्ष निजी क्षेत्रमा नोकरीपछि आफ्नै लगानीमा व्यावसायिक