प्रवास

कोरोना संक्रमणबाट भारतमा २० सहित विदेशमा २३ नेपालीको निधन

काठमाडौं । यो साता भारतमा २० सहित विदेशमा २३ जना नेपालीको कोरोना संक्रमणबाट निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार भारत लगायतका विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर