प्रवास

एनआरएनएको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन आगामी चैत ७ र ८ गते हुने भएको छ । एनआरएनए निर्वाचन समितिले बुधबार विज्ञप्ति जारी गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । कार्यतालिकाअनुसार यही फेब्रुअरी १७ देखि २२ सम्म