राजनीति

एकीकृत समाजवादीमा दलितबाट विश्वकर्मा र महिलाबाट मल्ल उम्मेदवार

काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार एकीकृत समाजवादीले दुई सिटमा भाग पाएको छ । एकीकृत समाजवादीले बागमतीको दलित कोटामा दोलखाका घनश्याम रिजाल विश्वकर्मा र कर्णालीको महिला कोटामा दैलेखकी