राजनीति

मसालले पार्टी शुद्धिकरण र सुदृढीकरण अभियान संचालन गर्ने

नेपाल कम्युनिस्ट पार्टी (मसाल), केन्द्रीय कार्यालय वक्तव्य ने.क.पा. (मसाल)को यही २०७७ श्रावण २५ र २६ गते बसेको आकस्मिक बैठकले पार्टीको तात्कालिक सङ्गठनात्मक अवस्था र शुद्धीकरण कार्यक्रमबारे कतिपय दस्तावेजहरू पारित गर्नुको साथै कतिपय निर्णयहरू पनि गरेको छ । अहिले बसेको केन्द्रीय