राजनीति

कतारले परराष्ट्रमन्त्रीलाई भन्यो-विपिन जोशीको रिहाइका लागि प्रयास जारी छ

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलअजीज अल खुलाईफीबीच आइतबार भेटवार्ता भएको छ । भेटमा परराष्ट्रमन्त्री साउदले प्यालेस्टाइनी लडाकू समूह हमासको नियन्त्रणमा रहेका विपिन जोशीको छिट्टै रिहाइका लागि कतारलाई सहजीकरण गर्न अनुरोध गरेको परराष्ट्र