राजनीति

बालकुमारी घटना छानबिनका लागि उच्चस्तरीय न्यायिक समिति बनाउन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले ललितपुरको बालकुमारी क्षेत्रमा भएको घटनाको छानविन गर्न उच्चस्तरीय न्यायिक छानविन समिति गठन गर्न माग गरेको छ। पार्टी कार्यालय सानेपामा तीन दिन चलेको केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेसको सूचना सञ्चार तथा