राजनीति

‘जनतालाई अधिकार माग गर्ने चेतना सङ्घीयताले दिएको हो’

  हेटौँडा ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जनतालाई ‘अधिकार माग गर्ने चेतना’ सङ्घीयताले दिएको बताएका छन् । बिहीबार हेटौँडामा आयोजना भएको ‘तहगत अधिकारको कार्यविस्तृतीकरण’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । सङ्घीयता कार्यान्वयनको सुरुवात राम्रो भएको