राजनीति

राप्रपाले राष्ट्रियसभामा आकांक्षीको नाम सिफारिस गर्न प्रदेश कार्यसमितिलाई दियो जिम्मेवारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रियसभा चुनावका लागि आकांक्षीका नाम सिफारिस गर्न प्रदेश कार्यसमितिलाई जिम्मेवारी दिएको छ । आइतबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले आकांक्षीको नाम सिफारिस गर्न प्रदेश कार्यसमितिलाई जिम्मेवारी दिने निर्णय गरेको हो । पुस