राजनीति

रेशम चौधरी भन्छन्-सुदूरपश्चिमबाट नागरिक उन्मुक्ति पार्टीले राष्ट्रियसभामा एक सिट पाउने सहमति भएको छ

धनगढी । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले सुदूरपश्चिमबाट आफ्नो पार्टीले राष्ट्रियसभामा एक सिट पाउने सहमति भएको बताएका छन्। बुधबार धनगढीमा पत्रकार सम्मेलन गरी चौधरीले सुदूरपश्चिमका तीन सिटमा एक सिट नागरिक उन्मुक्तिले पाउने सहमति भएको बताएका हुन् । उनले पुस