समाचार

प्रधानन्यायाधीशविरुद्ध बिहीबार बारको अगुवाईमा सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गरिने

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको बहिर्गमनको माग गर्दै नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ । बारले बिहीबार दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने जनाएको हो । मंगलबार आयोजित धर्नामा नेपाल बार एशोसिएशनका अध्यक्ष