गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुल्यो



काठमाडौँ । गोलाप्रथाबाट पेशी तोक्ने व्यवस्थासहितको सर्वोच्च अदालत (दोस्रो संशोधन ) नियमावली राजपत्रमा प्रकाशित भएको छ । नियमावली सोमबार राजपत्रमा प्रकाशित भएको हो ।

योसँगै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको तजबिजी अधिकार कटौती गर्ने गरी सर्वोच्च अदालत नियमावलीमा गरिएको संशोधनले वैधता पाएको छ । यसअघि सर्वोच्च अदालतको पूर्ण बैठकले बैठकले नियमावली संशोधन गर्ने निर्णय गरेको थियो । त्यही निर्णयअनुसार नियमावली संशोधन भएको हो । यो नियमावलीले सर्वोच्चका पेशी तोक्ने प्रधानन्यायाधीशको तजबिजी अधिकार कटौती गरेको छ ।
यस्तो छ नियमावली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल प्रहरीको प्रवक्तामा केसी

काठमाडौं । नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीलाई प्रदान गरिएको

सुन चोरी पैठारीमा पर्यटन बोर्डका सिइओ दोषी ठहर भएको खुलासा

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनन्जय रेग्मी सुन चोरी

सर्वोच्चद्वारा प्रधानन्यायाधीशसँग जोडिएको रिट दर्ता गर्न अस्वीकार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग सम्बन्धित रिट निवेदनलाई सर्वोच्च अदालतमा प्रशासनले दरपीठ (दर्ता

यस्तो छ कोभिड रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश

काठमाडौं । सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी