समाचार

आगलागीबाट उदयपुरमा डेढ करोड बराबरको क्षति

उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट बजारको डिएमगेट नजिकैको मुख्य सडकखण्डस्थित एक मोटरसाइकल रिकन्डिशन हाउसमा गएराति आगलागी हुँदा रएक करोड ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । विद्युत् सर्ट भई रौतारानी सप्लायर्समा आगलागी हुँदा त्यहाँ रहेका ५० भन्दा बढी मोटरसाइकलसहित