समाचार

राष्ट्रिय सहमति नबनाई एमसीसी पारित गर्न सक्ने अवस्था छैन, चीठी पठाएको हैनः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पारित गर्ने भन्दै अमेरिकालाई पत्र नलेखिएको स्पष्ट पारेका छन् । देउसी खेल्न खुमलटारस्थित आफ्नो निवासमा आएको इन्द्रेणी परिवारको टोलीसँग अध्यक्ष प्रचण्डले एमसीसी पारित गर्ने भन्दै अमेरिकालाई पत्र नलेखेको बताएका हुन्