समाचार

अफ्रिकी मुलुकबाट आउने यात्रुलाई नेपालमा क्वारेन्टीन अनिवार्य

काठमाडौं । कोरोना भइरसको ओमिक्रोन भेरियन्ट फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै सरकारले दक्षिण अफ्रिका क्षेत्र भएर आउने हवाई यात्रुलाई अनिवार्य क्वारेन्टीन राख्ने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले नेपालको दक्षिण अफ्रिकी क्षेत्रमा सिधा हवाई उडान सम्पर्क नभए