समाचार

जाजरकोटमा बस दुर्घटनामा परी पाँच जनाको मृत्यु

जाजरकोट । जाजरकोटको कुदु बराहचौकनजिक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । नेपालगंजबाट रुकुम पश्चिमको राडिबजार गइरहेको ना ६ ख २७५७ नम्बरको बस भेरी नगरपालिका कुदु बराहचौकनजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै