समाचार

ललिता निवास प्रकरणमा तीन सय भन्दा बढीलाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन तयार

काठमाडौं । ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पुगेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरेको बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अध्ययन प्रतिवेदन बिहीवार ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको हो । ललिता निवासको सरकारी जग्गालाई