समाचार

प्यारातालको जलकुम्भी हटाउन भारतीय पक्षको अवरोध

शेरबहादुर सिंह, कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–९ स्थित प्याराताल संरक्षण र सम्वद्र्धनको अभावमा ओझेलमा पर्दै आएको छ । आफ्नो भूमिमा पर्ने भन्दै भारतीय पक्षले विगत लामो समयदेखि विवाद सिर्जना गर्दै आएको सो ताल पछिल्लो समय संरक्षण र सम्वद्र्धनको अभावमा ओझेलमा