समाचार

आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरिँदै

काठमाडौं ।भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि

कालापानी भारतले आफ्नो नक्सामा राख्ने कदम मान्य हुँदैनः प्रचण्ड


प्रकाशित मिति | २०७६, २१ कार्तिक बिहीबार १६:५६