समाचार

दक्षिणकालीबाट पेस्तोल र गोलीसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले दक्षिणकालीबाट पेस्तोल र गोलीसहित तीनजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले दक्षिणकाली नगरपालिका चोभारबाट पेस्तोल र गोलीसहित मनोज बस्नेत, देवेन्द्र भण्डारी र सुमन खड्कालाई बिहीबार दिउँसो पक्राउ गरेको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक