समाचार

दाङमा असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै

देउखुरी । दाङको घोराही–१३ तेरौटेकी चौधरी थरकी २७ वर्षीया एक महिलाले कक्षा १० मा पढ्दै गर्दा बिहे गरेकी थिइन् । गाउँकै मन मिल्ने साथी भेटेपछि उहाँले घरपरिवारलाई थाहै नदिइ भागेर बिहे गर्नुभयो । चौधरीका  अहिले एक छोरा र एक छोरी