समाचार

हतियारधारी समूहद्वारा महोत्तरीमा एनएमबी बैंकको ३५ लाख लुटपाट

महोत्तरी । महोत्तरीमा अज्ञात समूहले बैंकमा लुटपाट गरेको छ । मंगलबार महोत्तरी गाउँपालिका–२, महोत्तरीबजारस्थित एनएमबी बैंकको शाखामा लुटपाट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लका अनुसार ४ जनाको लुटेरा समूहले कर्मचारीलाई पेस्तोल देखाएर करिब ३५