समाचार

नेपाल प्रहरीका कर्मचारी पहिलो पटक सर्वोच्च शिखर सगरमाथामा

काठमाडौं । नेपाल प्रहरीका कर्मचारीले पहिलो पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपालीले मंगलबार बिहान १० बजेर १५ मिनेटमा सगरमाथा आरोहण गरेका हुन् । उक्त अवसरमा आरोही नेपालीले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय