समाचार

रेशम चौधरी रिहा

काठमाडौं । टीकापुर घटनामा दोषी ठहर भई थुनामा रहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी जेलमुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि चौधरी सोमबार बिहान रिहा भएका हुन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस