समाचार

महात्मा गान्धीको समाधिस्थल पुगेर प्रधानमन्त्री प्रचण्डद्वारा पुष्पगुच्छा अर्पण

  नयाँदिल्ली ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका छन् । भारतमा मात्र नभई विश्वमै शान्ति र अहिंसाका प्रवर्तकका रुपमा परिचित गान्धीप्रति विशेष सम्मान प्रकट गर्न प्रधानमन्त्री प्रचण्ड त्यहाँ पुगेका हुन् । महात्मा