समाचार

प्रहरी प्रमुखद्वारा विभागीय प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल प्रहरीलाई पेशागत रुपले उत्कृष्ट एवं आम नागरिकको विश्वास र भरोसायोग्य संगठनको रुपमा विकास गर्न तयार गरिएको नेपाल प्रहरीको कार्ययोजना२०७७ सार्वजनिक गरिएको छ । नेपालको संविधान बमोजिम, नेपाल प्रहरी संगठनको पुनसंरचना, सुदृढिकरण तथा प्रहरी सेवा प्रवाहको गुणस्तर अभिवृद्धि