समाचार

उपत्यका प्रवेश गर्ने नाकाहरुमा कडाई गर्न नगरपालिका फोरमको आग्रह

काठमाडौं । उपत्यका नगरपालिका मेयर फोरमले उपत्यका प्रवेश गर्ने नाकाहरुमा कडाई गर्न सरकारलाई आग्रह गरेको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढिरहेकाले फोरमले नाकामा कडाई गर्न सरकारलाई आग्रह गरेको हो । कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का संयोजक समेत