लोक सेवा विज्ञापन

लोक सेवा आयोगले माग्यो ठूलो संख्यामा सहसचिव र उपसचिव(विज्ञापनसहित)

काठमाडौँ । लोक सेवा आयोगले सहसचिव र उपसचिव पदका लागि विज्ञापन खुलाएको छ । आयोगले बुधवार सूचना प्रकाशित गर्दै १८२ सहसचिव र ४५६ उपसचिव पदका लागि विज्ञापन खुलाएको हो । आयोगका अनुसार उपसचिव बढुवा तीन सय ८४ र खुल्ला ७२