लोक सेवा विज्ञापन

राष्ट्रिय वाणिज्य बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी(विज्ञापनसहित)

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदमा आठ सयभन्दा बढी संख्यामा आवेदन मागेको छ । बैंकले वरिष्ठ प्रबन्धकसहित विभिन्न पदमा आठ सय ३५ जना माग गर्दै आइतबार आवेदन खुला गरेको हो । अनलाइन आवेदन सोमबारदेखि भर्न सकिन्छ। २ जना वरिष्ठ