लोक सेवा विचार/ब्लग

सफलताका बाटाहरु-लोक सेवा विशेष

सफल हुनेहरु सामन्यतया फरक क्षमताका व्यक्तिहरु होइनन् । फरक तरिकाले अध्ययन गर्ने व्यक्तिहरु हुन् । विश्वविद्यालयमा उत्कृष्ठ ठहर भएका कति विद्यार्थीहरु प्रतिश्पर्धात्मक परीक्षामा पछि परेका छन् । यसको विपरीत विश्वविद्यालयमा सामान्य ठहरिएका व्यक्तिहरु प्रतिश्पर्धात्मक परीक्षामा सफल भई जीवनमा निकै प्रगति