सूचना/प्रबिधि

नियन्त्रणका नाममा सामाजिक संजाल बन्द गर्न हतार नगर्दा नै राम्रो

-नारायण गाउँले । सोच्नुभएको छ ? फेसबुक र गुगल विश्वकै ठूला पूँजीवादी उत्पादन हुन् । यी दुबै निःशुल्क छन् । कमाइका हिसाबले गुगल विश्वको दोस्रो ठूलो कम्पनी हो तर विश्वभर यसको मुख्य उत्पादन प्रयोग गर्दा कुनै शुल्क तिर्न पर्दैन ।