स्वास्थ्य

काठमाडौं महानगरपालिका र नेपाली सेनाको सहकार्यमा निःशुल्क हेमोडाइलासिस सेवा

काठमाडौँ महानगरपालिका र नेपाली सेनाले मिर्गौलासम्बन्धी बिरामीका लागि निःशुल्क हेमोडाइलासिस सेवा सञ्चालन गर्न सहकार्यको थालनी गरेका छन् । महानगरपालिकाका तर्फबाट प्रमुख विद्यासुन्दर शाक्य र प्रधानसेनापति पूर्णचन्द्र थापाले निःशुल्क सेवा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सेनाले सञ्चालन गरेको वीरेन्द्र अस्पताल