स्वास्थ्य

पीसीआर र आरडीटी दुबैबाट गरी ३३ हजार ५ सय ६२ जनाको नमुना परीक्षण

काठमाडौं । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना संक्रमित सबैको उपचार जारी रहेको र स्वास्थ्य अवस्थामा सामान्य रहेको जनाएको छ । सोमबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले संक्रमित ३१ मध्ये चार जना निको भइ घर फर्किसकेका र